Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमती नदी महोत्सव : र्‍याफ्टिङ सहितको जलयात्रा ।

  •   ३ वर्ष अघि | ९ भदौ २०८०, शनिबार

भदौ ९ , काठमाडौँ । आज 'बागमती नदी महोत्सव' बागमती नदीमा र्‍याफ्टिङ गरेर गरिएको छ। 

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) र नेपाल नदी संरक्षण संस्थाले बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्ने उद्धेश्य सहित आज शनिबार 'बागमती नदी महोत्सव'  गरेको हो।

आज शनिबार थापाथलीबाट बिहान ७ बजे सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर सकिनेछ । 

यस जलजात्रामा सरकारी निकाय, अधिकारकर्मी, स्थानीय, बागमती सफाई अभियन्ता,सञ्चारकर्मी, विद्यार्थी, रिभर गाइड, वातावरण क्षेत्रमा कार्यरत संघसंस्था, तथा अन्य विभिन्न व्यक्तिहरू गरी करिब एक हजार जनाको सहभागिता जनाएको आयोजक संस्थाले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप