Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मध्यराती १२ बजे बझाङमा फेरी गयो भुकम्प

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, बझाङ  । गएराति पुनः बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

गएराति १२ बजेर २२ मिनेट जाँदा बझाङ   जिल्ला मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको भूकम्पविद् डा शिव सुवेदीले जानकारी दिएका हुन । 

  • न्युज बहार संवाददाता

थप