Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फेरी आत्मदाहाको प्रयास ।

आत्मदाहाको प्रयास गर्नेको पोखरामा उपचार हुदै ।

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

माघ १८, पोखरा ।  बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै घर भित्र आत्मदाहको प्रयास गरेका छन। उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङको डिएसपी गंगाबहादुर थापाले बताएका छन।

डिएसपी थापाले भने ‘उहाँले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएको थाहा पाएपछी बाग्लुङ अस्पताल लगिएको थियो र त्याहाँ बाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको कारण अहिलेसम्म खुल्न सकेको छैन।' जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ। जिसीले घरमा कोही नभएको अवस्थामा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र आत्मदाहको कारण अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ।

थप