Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१८ घन्टापछि एकतर्फी रुपमा खुल्यो पृथ्वी राजमार्ग।

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, धादिङ। करिब १८ घन्टापछि धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। 

बिहान साढे १० बजेबाट एकतर्फी सवारी चलाउन थालिएको जानकारी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले दिएका छन। 

  • न्युज बहार संवाददाता

थप