Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तामाङ समुदायप्रति लक्षित गारि दिएको अभिव्यक्तीका कारण अधिवक्ता भगवती पाण्डे पक्राउ ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, काठमाडौँ । आज अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। 

बुधबार बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिएका हुन। 

अहिले उनको बयान भइरहेको प्रहरीले जनाएको छ। 

अधिवक्ता पाण्डे माथि मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप लागेको छ ।उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  केही दिन अघि मगर, मुस्लिम, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। 

उक्त अभिव्यक्ति पछी उनीविरूद्ध परिसरमा जाहेरी समेत परेको थियो ।

यसै विषयमा आज अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले प्रहरी कार्यालय घेराउ गर्न पुगेका थीए । सोही क्रममा २८ जना पक्राउ समेत परेका छन । 

  • न्युज बहार संवाददाता

थप