जेठ १९, काठमाडौँ । चन्द्रागिरिको नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले आज बिहान चन्द्रागिरि नगरपालिका नैकापस्थित एक घरमा महिला मृत फेला परेको जानकारी दिएका छन।
एसपी रिजालका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार मृतक महिला ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ रहेकी छिन।
- न्युज बहार संवाददाता