Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमती गाउँपालिकामा ५ जना बस्ने एउटा घर पहिरोले पुरियो ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । बागमती गाउँपालिकामा पहिरोमा आएको छ । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा पहिरोमा परि ५ जना पुरिएका छन् । 

मकवानपुर जिल्लाका एसपी सिताराम रिजालले बागमती गाउँपालिका वडा नम्बर ५ स्थित एक घरलाई पहिरोले पुर्दा त्यहाँ बस्ने ५ जना मानिस पुरिएको उल्लेख गरेका । 

अहिले घटनास्थलमा प्रहरी पुगी पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ भने अन्य अपडेट आउन बाँकि रहेको छ । 

  • न्युज बहार संवाददाता

थप