Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

साउन १२, काठमाडौँ । दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखु गाउँपालिकाको  श्री बच्छला माध्यमिक बिद्यालयमा निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । उक्त शिबिरको प्राबिधिक सहायता सुहास डेन्टल केयरले गरेको थियो भने दारी ग्याङ काठमाडौँका सक्रिय सदस्य दन्त चिकित्सक डा. लोकराज ढकालका साथै शिबिरमा ११ सदस्सिय चिकित्सक टोलि रहेका थियो । 

हिजो शुक्रबार सम्पन्न भएको शिबिरमा २९५ जना वालबालिका  लाभन्बित भएका थिए भने बाहिरि मनिसहरु करिब ५० जनाले पनि शिबिरको लाभ लिएका थिए । यस शिबिर  दन्त निकाल्ने कार्यका साथै दात ब्रस गर्ने तरिका पनि सिकाइएको थियो । शिबिरमा दात माझ्ने बुरुस र मंन्जन पनि बितरण गरिएको दारी ग्याङ संयोजक समुन्द्र रिजालले जानकारी दिएका छन ।

सम्पन्न शिबिरमा दारी ग्याङ काठमाडौका सदस्यहरुका साथै दारी ग्याङ नुवाकोटबाट पनि सदस्यहरुको उपस्थित रहेको थियो ।  शिबिरका क्रममा दारी ग्याङ काठमाडौँ संयोजक समुन्द्र रिजालले दारी ग्याङले अझै यस्ता कार्यक्रमहरु गर्ने बारे गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

 

  • सृजना प्याकुरेल

थप