Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँका दुई स्थानमा आगलागी, करोडौँको क्षती भएको अनुमान

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, काठमाडौँ । काठमाडौँका दुई स्थानमा आगलागी भएको छ । काठमाडौँको चाबहिल र सतुंगलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चन्द्रागिरि नगरपालिका-११ सतुंगलमा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको छ भने यता चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौँको चाबहिलमा एक व्यक्तीको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागीभएको हो भने सतुंगलमा सन्चालित रहेको एक चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

  • न्युज बहार संवाददाता

थप