Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धुनिबेशीमा गुडिरहेको बसमा आगलागी।

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, धादिङ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने धादिङको धुनिबेशी-९ सडकमा गुडिरहेका बसमा अचानक आगलागी भएको छ ।

काठमाडौंका लागि नीलकण्ठ नगरपालिका-१ पात्ले भन्ने ठाउँबाट छुटेको ग१ख ४८४७ नम्बरको लोकल बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिएका हुन ।

बसमा ३३ जना यात्रु थिए र सबै सकुशल छन् । 

  • न्युज बहार संवाददाता

थप