Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बुटवलबाट पाल्पा तर्फ जादै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, बुटवल । आज बिहान पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। 

आज आईतबार विहान लु १ ख ५९५६ नम्बरको बस बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गर्दा जोरधारामा दुर्घटनामा भएको प्रहरीले जनाकारी दिएको छ। 

बस दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले जानकारी दिएका छन। 

इन्सपेक्टर गौतमले अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जानकारी दिएका छन। उद्दार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताएका छन। 

साथै गौतमले बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको जानकारी दिएका छन। 

  • न्युज बहार संवाददाता

थप