Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

५.८ रेक्टर स्केलको परकम्पले जाजरकोटमा केही व्यक्ति घाइते

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, जाजरकोट । जाजरकोटमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प गएको छ ।

जाजरकोटका बस्तीहरुमा शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको थियो भने सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्पले धेरै घर भत्किएको छ।

सोमबार ४ : ३१ मा जाजरकोटको बारेकोट गाउँपालिका१ रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते समेत भएका छन् ।

  • न्युज बहार संवाददाता

थप