Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

८ वटा सवारीसाधन एक आपसमा ठोक्किए, २० जना घाइते ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, चितवन । टिकौलको जंगलमा दुर्घटना भएको छ ।  पुर्व-पश्चिम राजमार्गस्थित पर्ने टिकौली जंगलमा ८ वटा सवारीसाधन एक-अर्कासँग ठोक्किएर दुर्घटनाभएको  । यसरी ८ वटा सवारी साधन एकआपसमा  ठोक्किदा २० जना घाइते भएका छन्।

यस दुर्घटनामा भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले यसरी सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जानकारी दिएका हुन । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप