Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जिप दुर्घटनामा ६ जनाको मृत्यु

  •   ३ वर्ष अघि | २६ कार्तिक २०८०, आइतवार

कार्तिक २६, काठमाडौँ । आज गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले आज आइतबार बिहान साढे ११ बजे पूर्वी नवलपरासीको बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु जानकारी दिएका छन । 

डिएसपी पौडेलका अनुसार जिपमा ७ जना सवार थिए त्यी मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

डिएसपी पौडेलले एस-मोडमा गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको र तिव्र गतिका कारण घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप