Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हाइलक्स गाडी दुर्घटनामा ५ जनाको मृत्यु।

  •   ४ वर्ष अघि | २३ चैत्र २०७९, बिहिबार

चैत २३, रामेछप। आज रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका-७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन। उक्त स्थानमा बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।

डिएसपी होम पराजुलीले दुर्घटनामा परेका ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको बताएका छन।

दुर्घटनामा परेको हाइलक्स गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो । 

मृतक सबैको सनाखत भइसकेको छ भने अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप