Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ट्रक घरमा ढोक्किदा भएका ३ जना घाईतेको उपचारको क्रममा मृत्यु।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

बैशाख २०, तनहुँ। आज  बिहान तनहुँ जिल्लामा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

तनहुँ जिल्लाको पृथ्वी राजमार्गमा अन्तर्गत बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पामा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी अबदेश विष्टले तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

घाइतेहरूलाई चितवनमा उपचारका लागी पठाईएको थियो।

 

  • न्युज बहार संवाददाता

थप