असार १२, झापा। झापामा दुर्घटना
हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिकामा मालबाहक ट्रक
र कार एक आपसमा ठोक्किदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
बि एण्ड सि अस्पतालका सूचना
अधिकारी प्रमिस गिरीले मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र
१७ वर्षीया कुमकुम चौधरी रहेको बताएका छन ।
- न्युज बहार संवाददाता