Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पूर्वी पहाडी जिल्लामा बाढि र पहिरोको कारण २ जनाको मृत्यु, २८ जना बेपत्ता।

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, विराटनगर । बाढि पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने अन्य २८ जना अझै पनि बेपत्ता रहेका छन। कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी  हालसम्म २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता रहेका छन ।

सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारी दिएका हुन।

सङ्खुवासभा जिल्लामा सबैभन्दा धेरै मानिस बेपत्ता भएका छन । प्रहरी कार्यालय कोशीका अनुसार याँहा २० जना बेपत्ता रहेका छन।  सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । यस्तै पाँचथर जिल्लामा पाँच जना बेपत्ता भएका छन् ।

  • न्युज बहार संवाददाता

थप