Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दाङको शिरखोलामा जिप दुर्घटना १० जना घाइते।

  •   ३ वर्ष अघि | १ असार २०८०, शुक्रबार

असार १, दाङ । दाङमा जीप दुर्घटना भएको छ।

आज शुक्रबार बिहान रा १ ज ५५६ नम्बरको जीप तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिप  सडकबाट ६० मिटर तल खसेको जानकारी दिएका छन।

दुर्घटनामा  दस जना घाइते भएको र त्यीमध्ये  ६ जनाको अवस्था गम्भीर रहेको डिएसपी मल्लले बताएका छन।

  • न्युज बहार संवाददाता

थप