Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन : रमेश लेखक

  •   २ वर्ष अघि | ५ जेष्ठ २०८१, शनिबार

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन सकारात्मक देखिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस नेता रमेश लेखकले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि संञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन ।

लेखकका अनुसार प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक भएको र  राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।

यसबारे थप छलफल हुने उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप