Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेछ : रास्वपा

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १२, काठमाडौँ । दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाले आज आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले पछिल्लो घटनाक्रमबारे छलफल भएको जानकारी दिएका छन ।

सरकारसँग जोखिम छ भन्ने पूर्व सूचना थियो, पुर्व सुचना हुँदा हुँदै पनि हुँदा पनि संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको झाले बताएका छन ।

यस विषयमा झाले भने, ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन, २ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो, सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेछ।’

  • न्युज बहार संवाददाता

थप