बैशाख
३०, काठमाडौँ। जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीको सहयोग रहने राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।
आजको
रास्वपा सूर्यविनायक नगर समिति गठन कार्यक्रममा बोल्दै लामिछानेले आफ्नो पार्टी
नागरिकको पक्षमा काम गर्ने र जनताको पक्षमा काम गर्दै गए सरकारलाई सहयोग समेत गर्ने
प्रतिपक्षका रुपमा उभिने बताएका हुन।
- न्युज बहार संवाददाता