Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछाने भन्छन ‘देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन’

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

भदौ ३०, काठमाडौँ । देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

उनले शनिबार  गोरखा सदरमुकाममा आयोजित आमसभामा एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताएका हुन ।आम सभामा उनले भने हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न, बनाउन हिँडेका हौँ

उनको भनाइ अनुसार नेपाली जनताले रास्वपालाई आशा र भरोसाको रुपमा हेरेको छन ।

सभापति लामिछानेले रास्वपाको देशलाई समृद्ध बनाउने अभियान रहेको उल्लेख गर्दै क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।

  • न्युज बहार संवाददाता

थप