Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेका छन : रवि लामिछाने

  •   ३ वर्ष अघि | ९ मंसिर २०८०, शनिबार

मंसिर ९, रौतहट । नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बताएका छन्।

उनले दुर्गा प्रसाईंको आन्दोलन यसैको एक ज्वलन्त उदाहरण रहेको बताएका छन ।

लामिछानेका अनुसार आन्दोलन आम जनताको, राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको हो ।

आज शनिबार रौतहटको चन्द्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले लघुवित्त र सहकारी पीडितका समस्या सरकारले समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको समेत बताएका छन ।

  • न्युज बहार संवाददाता

थप