Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गठबन्धनले चित्त बुझ्नेगरी काम गर्न नसके गठबन्धन फेरिन सक्छ : गगन थापा।

  •   ३ वर्ष अघि | ९ असार २०८०, शनिबार

असार ९, काठमाडौँ। गठबन्धनले चित्त बुझ्नेगरी काम गर्न नसके गठबन्धन फेरिन सक्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

महामन्त्री थापाले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेर्ने कुरा नौलो नभएको बताएका हुन्।

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’ उनले भने ‘नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन बन्छ, भत्किन्छ।’ 

  • न्युज बहार संवाददाता

थप