Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिंहदरबारमा आगो लगाइदिन्छु : मेयर बालेन शाह

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमाडौँ । सिंहदरबारमा आगो लगाउने चेतावनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले दिएका छन् । शनिबार राती आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेश्दै उनले महानगरपालिकाको गाडी सरकारले रोकेको र भोलिदेखि कुनै पनि गाडी रोकिएमा सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार!’


  • न्युज बहार संवाददाता

थप