माघ २३, काठमाडौँ । अहिले प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’ एकदमै रहस्यमय र रमाइलो फिल्म भएको पूर्व मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् ।
उनले ललितपुरको
लबिङ महलमा रहेको क्युएफएक्स हलमा फिल्म हेर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् । फिल्म
हेरिसकेछी उनले अभिनेता प्रदीप खड्कालाई तथा नव अभिनेत्री दिव्या रायमाझीलाई बधाई समेत
दिएकी छन ।
फिल्मले
रिलिजको हुने समयमा खेप्नु परेको समस्याको विषयमा नहुनुपर्ने विवाद भएको उनले बताइन्
। उनका अनुसार फिल्मको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने छ ।
- न्युज बहार संवाददाता