साउन
२९, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदिको मुल्य
स्थिर रहेको छ।
सुनको
भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको
मूल्य स्थिर रहेको छ।
आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको
छ।
- न्युज बहार संवाददाता