Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ दसैँपछीको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९० पैसा र बिक्री मूल्य १३३ रूपैयाँ ५० पैसा छ। 

आज आइतबार युरोपियन युरो एकको खरिदमा  १४० रुपैयाँ चार पैसा र बिक्रीमा १४१ रुपैयाँ तीन पैसा पाइने छ
भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८५ पैसा पाइने छ।

त्यस्तै आज क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ। 
यस दिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६१ रुपैयाँ एक पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर आज राष्ट्र बैंकले ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिदमा २७ रुपैयाँ ८१  पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइनेछ।

आज आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७० पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९३ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप