Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बजारमा आलुको मुल्य सस्तिदैँ

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, काठमाडौँ । नेपाली तरकारी बजारमा आलुको मूल्य घटेको छ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकका अनुसार बजारमा आइरहेको नेपाली र भारतीय रातो आलु मध्ये नेपाली आलुको तुलनामा भारतीय आलु थोरै सस्तो छ। 

आज कालीमाटी बजारमा नेपाली रातो आलु प्रतिकिलो थोक मूल्य २८ देखि ३३ रूपैयाँ रहेको छ।

यता भारतीय रातो आलु भने ३२ देखि ३५ रूपैयाँमा कारोबार भइरहेको।

आलु एक साताको तुलनामा दुईदेखि पाँच रूपैयाँले सस्तो भएको तथ्यांकले देखाएको छ।

  • न्युज बहार संवाददाता

थप