चैत ८, काठमाडौँ । नेपाली तरकारी बजारमा निगुरो देखिन थालेको छ ।
को
तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिले कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको जनाएको
छ ।
नेपाल
फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौँले बजारमा एक सातादेखि निगुरो आउन सुरू भएको जानकारी
दिएका छन ।
अहिले बजारमा
थोरै मात्रामा निगुरो आइरहेको छ। निगुरोको आपूर्ति अब विस्तारै बढ्दै जानेछ । हाल
कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट
आइहरेको छ ।
खुद्रा उपभोक्ताले एक मुठा ४० देखि ५० रूपैयाँसम्म तिर्नु पर्ने
हुन्छ ।
- न्युज बहार संवाददाता