Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजै राजिनामा दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु ।

आजै राजिनामा दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु ।

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार

माघ २२, काठमाडौं । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र सांसदहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

सरकारबाट बाहिरिने निर्णय सँगै रास्वपाका सबै मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाउने भएका छन् ।

सरकार बाट बाहिरिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बताएको छ।

थप