Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । सोमबार साताको दोस्रो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी भएको छ ।

यसदिन सुनको भाउ प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला २० रूपैयाँ बढेको हो।

चाँदी सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जानकारि दिएको छ ।

  • न्युज बहार संवाददाता

थप