असार
१५, काठमाडौँ। आज शुक्रबार नेपाली स्थानिय बजारमा सुनको मूल्य बृद्धी भएको छ भने चाँदीको
मूल्य घटेको छ।
सुनको
भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको छ।
छापावाल
सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार
एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज शुक्रबार
चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा
कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता