Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्य तोलाको २ लाख ३३ हजार १००

  •   १२ महिना अघि | २० असोज २०८२, सोमवार

असोज २०, काठमाडौँ । सोमबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार वृद्धि भएर २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रति तोला २ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा पुगेको छ।

  • न्युज बहार संवाददाता

थप