साउन
१९, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदी दुबैको
मूल्य स्थिर रहेको छ।
यस दिन सुनको
भाउ स्थिर रहेको हो।
आज छापावाल
सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११
हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी आज शुक्रबार नेपाली स्थानिय बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता