साउन ८, काठमाडौँ । भारतले नेपाललाई महिला
एसिया कप २०२४ को समूह ए अन्तगर्तको अन्तिम खेलमा १७९ रनको बलियो लक्ष्य दिएको छ ।
भारतले राङगिरी
डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा आफ्नो ३ विकेट गुमाउँदै १७८
रन बनाएको हो । ओपनर सफाली बर्माले भारतका लागि सर्वाधिक ८१ रन बनाइकी छन ।
- न्युज बहार संवाददाता