Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईपीएलका बाँकी खेल के हुन्छ?

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल के होला भन्ने सबैमा उत्सुकताको विषय बनेको छ । भारत र पाकिस्तानबीच बढिरहेको हिंसात्मक झडपहरूका कारण हिजो राति भइरहेको आईपीएलको खेल आधामा रोकिएको थियो । यसैबिच भारत र पाकिस्तानबिचको तनाव तीव्र बनेसँगै आईपीएलको अब बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने जनाइएको छ।

हामी परिस्थिति निगरानीमा राखिरहेका छौँ, सरकारको सल्लाहको पर्खाइमा छौँ र आईपीएलको अन्तिम निर्णय भोलि लिनेछौँ भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले हिजोको एक अन्तर्वातामा जनाएका थिए ।

  • न्युज बहार संवाददाता

थप