Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेपालले घरेलु टोली हङकङ प्रतिस्पर्धा गर्दै

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । नेपालले त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज घरेलु टोली हङकङ प्रतिस्पर्धा गर्दैछ ।  आजको नेपाल र हङकङको खेल हङकङ स्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुदैँ छ । यो खेल नेपाली समयअनुसार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।

आजबाट पपुवा न्युगिनी, हङकङ र नेपाल सहभागी सिरिज सुरु हुन लागेको हो ।  यस त्रिकोणात्मक सिरिजमा फागुन २९ गते नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ  भने फागुन ३० गते सिरिजको फाइनल खेल हुनेछ ।

त्रिकोणात्मक शृङ्खला त्यसअघि नेपालले हिजो मात्र हङकङसँग  मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित हुन पुगेको थियो । 

  • न्युज बहार संवाददाता

थप