Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिग २०२३ अन्तर्गत आज वीरगंज युनाइटेड र धनगढी एफसीबिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन एक खेल हुँदैछ ।

आजको खलेमा नयाँ टिम वीरगंज युनाइटेडसँग साविक उपविजेता धनगढी एफसीले प्रतिस्पर्धा गर्ने छ।

आजको खेल पनि काठमाडौँको त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

युवा खेलाडी आशिष चौधरी धनगढीको मार्की प्लेअरमा छन् भने गोलकिपर दिप कार्की नयाँ टिम वीरगंजको मार्कीमा रहेका छन्

  • न्युज बहार संवाददाता

थप