Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले जित्नै पर्ने खेलमा युएईले नेपालललाई दियो ३११ रनको विशाल लक्ष्य।

कुनै पनि टिमले नेपालविरूद्ध बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, काठमाडौँ। आज भएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको युएईले कीर्तिपुरस्थित त्रिवि मैदानमा ६ विकेटको क्षतिमा ३१० जोडेको छ।

एकदिवसीय क्रिकेट खेलमा कुनै पनि टिमले नेपालविरूद्ध बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

नेपालले आजको खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पार गर्न सके नयाँ कीर्तिमान बनाउनेछ र साथ साथै नेपालले आजको खेल जितेमा विश्वकप छनोटमा पनि खेल्न पाउँनेछ।  

  • न्युज बहार संवाददाता

थप