Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला : उपाधिका लागि नेपाल र पपुवान्युगिनी बिच खेल हुँदै

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३१, काठमाडौँ । आज नेपालले हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्नेछ । आज विहान ११ बजेर ४५ मिनेट जाँदा देखि नेपाल र पीएनजीबिचको फाइनल खेल सुरु हुनेछ ।

आजै विहान तेस्रो स्थानका लागि हङकङको ‘ए’  र हङकङ टोलीबिच खेल हुनेछ । 

मंगलबार खेलिएको दोस्रो खेलमा पीएनजीले आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै शृङ्खलाको फाइनलमा पुगेको थियो । 

  • न्युज बहार संवाददाता

थप