Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षाका कारण नेपाल र हङकङबीचको आजको खेल रद्ध

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । वर्षाका कारण नेपाल र हङकङबीचको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको आजको खेल रद्ध भएको छ ।

हङकङले घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको गरिरहेको अवस्थामा दोस्रो पटक पनि पानिले खेल रोकिएपछी खेल रद्ध भएको हो । खेल रोकिनु अगाडी हङकङले पहिलो इनिङको ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।

करण केसीले नेपालका लागि पहिलो बलमै हङकङका ओपनरको विकेट लिएका थिए । त्यसपछि गुल्शन झाले हङकङका अरका ब्याट्सम्यान लाई बोल्ड गरेका थियो ।

अब आउँदो मंगलबार नेपालले पपुवा न्युगिनसँग खेल्ने खेल तालिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप