Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाल र वेस्ट इन्डिजको ‘ए’ बिच तेस्रो खेल हुदैँ

  •   २ वर्ष अघि | १९ बैशाख २०८१, बुधबार

बैशाख १९, काठमाडौँ । आज बुधबार नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट खेलिदैँ छ ।

आजको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।

वेस्ट इन्डिज ‘ए’  र नेपाल बिचको पाँच खेलको शृङ्खला अहिले १–१ को बराबरीमा रहेको छ।

घरेलु टोली नेपालले शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिजले शृङ्खलाको दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप