Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेपाली महिला फुटबल टोलीले दोस्रो पटक बंगलादेशसँग खेल्दै।

  •   ३ वर्ष अघि | ३१ असार २०८०, आइतवार

असार ३१, काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको महिला फुटबलमा आज बंगलादेश र नेपालबिच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेल बंगलादेशको ढाका कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने छ। आजको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुँदै छ।

यसअघि भएको पहिलो खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेको थियो।

  • न्युज बहार संवाददाता

थप