Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपालले समूहगत चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दै

  •   २ वर्ष अघि | ५ बैशाख २०८१, बुधबार

बैशाख ५, काठमाडौँ । बुधबार नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ ।

आजको नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ ।

आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप