Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लिग २ का लागि आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

असोज ८, काठमाडौँ । नेपाली टोलीले आज आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले आजको खेल जित्ने लक्ष्य राखेको छ  । किनकी क्यानडा भ्रमणका क्रममा नेपालले आफ्नो तिनवटै खेल हारेको छ । अब आजको खेल जित्तै नेपालले शृङ्खलाको सुखद् अन्त्य गर्ने लक्ष्य राखेको छ। 

  • न्युज बहार संवाददाता

थप