Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै।

  •   ३ वर्ष अघि | ७ असार २०८०, बिहिबार

असार ७, काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अन्तर्गत आज नेपालको तेस्रो खेल हुँदैछ। आज नेपालले टेस्ट टिम वेस्ट इन्डिजसँग आफ्नो तेस्रो खेल खेल्दैछ।

जिम्बाबेको राजदानी हरारेमा  हुने खेल नेपाली समय अनुसार १२:४५ मा सुरू हुनेछ।

यसअघि नेपालले आफ्नो दुईवटा खेल खेलिसकेको छ । पहिलो खेलमा नेपालले जिम्बावेसँग हार बेहोरेको छ भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ।

  • न्युज बहार संवाददाता

थप