Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपाल र अमेरिका भिड्दै।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ। आज आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्ने छ।

आज हुने खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा हुने छ भने नेपाली समय अनुसार खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ। 

 नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए। 

  • न्युज बहार संवाददाता

थप