Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुलपानी क्रिकेट मैदानमा आज नेपाल ए ले क्यानडा-११ सँग दोस्रो खेल खेल्ने

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

फागुन ८, काठमाडौँ । क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज नेपाल ए ले  दोस्रो खेल खेल्दै छ ।

आजको दोस्रो अभ्यास खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए तीन खेलको सिरिजअन्तर्गतको पहिलो खेलमा  क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।

  • न्युज बहार संवाददाता

थप